यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन
ratopati.com · Thu Aug 06 08:50:00 GMT 2026

जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो।
Read full story at source (ratopati.com)