नेपाल–इसराइल श्रमिक संरक्षणसम्बन्धी थप प्रोटोकलमा छलफल भइरहेको छ– राजदुत बास
setopati.com · Thu Aug 06 08:49:31 GMT 2026

नेपालका लागि इसराइलका राजदुत श्मुलिक एरी बासले पोखराका विभिन्न क्षेत्रका व्यक्तहरुसँग छुट्टा–छुट्टै भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
बुधबार पोखरा ओर्लिएका राजदुत बासले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतसँग भेटवार्ता गर्नुका साथै पोखराका व्यवसायी, सामाजिक क्षेत्रका व्यक्तित्वहरु र संचारकर्मीसँग पनि छुट्टा छुट्टै अन्तरक्रिया गरेका छन्।
Read full story at source (setopati.com)