निर्मला पन्त हत्याको प्रश्नमा गृहमन्त्रीले भने - म उत्तर दिन चाहन्नँ
nepalviews.com · Thu Aug 06 08:46:48 GMT 2026

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले विस्तृत जवाफ दिन अस्वीकार गरेका छन् । उनले घटनाको अनुसन्धान जारी रहेको उल्लेख गर्दै यस विषयलाई संसद्मा बारम्बार उठाउन नहुने धारणा राखे ।
बिहीबार राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको वर्तमान अवस्था र दोषी कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए ।
Read full story at source (nepalviews.com)