हेलो सरकारमा एक वर्षमै ६९ हजार ७२४ गुनासा, अब २४ घण्टाभित्र अत्यावश्यक उजुरी सम्बोधन गर्ने तयारी
nepalwatch.com · Thu Aug 06 08:49:03 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ ।
Read full story at source (nepalwatch.com)