शेख हसिनाको दिल्ली संवादले बंगलादेशमा हंगामा, कडा वक्तव्यबाजी
bishowkhabar.com · Thu Aug 06 08:47:33 GMT 2026

काठमाडौं– बंगलादेशले बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको बुधबार नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा आक्रोश व्यक्त गरेको छ ।
हसिनालाई बंगलादेशको राष्ट्रियता र यहाँका जनताविरुद्ध सामुहिक अपराध गरेको आरोप लगाइएको छ ।
Read full story at source (bishowkhabar.com)