संसदमा कालो चस्मा निषेध गर्ने सभामुखको प्रस्ताव, बासनाले भनिन्- प्रधानमन्त्रीबाट सुरू गरौँ
nepalpress.com · Thu Aug 06 08:52:16 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा कार्यसम्पादन समितिको बैठकमा हिजो सांसदहरूको ड्रेस कोडदेखि कालो चस्मासम्मका कुरा उठे । सभामख डिपी अर्यालले संसद बैठकमा जाँदा कालो चस्मा नलगाउन सांसदहरूलाई सचेत गराएका छन् ।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले आफ्नो दलका सांसदहरूको तडकभडकपूर्ण उपस्थितिलाई ‘सम्हाल्न गाह्रो भएको’ भन्दै सभामुखले नै रुलिङ गरेर ड्रेसकोड तय गर्न सुझाव दिएका थिए ।
Read full story at source (nepalpress.com)