नारायणी नदीमा पानीको सतह बढ्यो, प्रहरीको माइकिङ
ratopati.com · Thu Aug 06 08:57:46 GMT 2026

चितवन । मुहान क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ। नदीमा बहाव बढेपछि चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
चितवन र आसपासका क्षेत्रमा वर्षा नभए पनि नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीको बहाव एक्कासि बढेको हो।
Read full story at source (ratopati.com)