राउटे समुदायकी एक महिलाको मृत्यु, जनसङ्ख्या १३२ मा झर्यो
ratopati.com · Thu Aug 06 09:00:44 GMT 2026

सुर्खेत । लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् ।
उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन् ।
Read full story at source (ratopati.com)