करारका कर्मचारी व्यवस्थापनका लागि अध्ययन समिति गठन
ratopati.com · Thu Aug 06 09:04:56 GMT 2026

काठमाडौँ । सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट कटौतीमा पर्ने र पुलमा रहने करारका कर्मचारीहरूको व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट सहसचिव धोलकराज ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
Read full story at source (ratopati.com)