निम्सदाइ सहित केही पर्वतारोहीको शव पाकिस्तानको अस्पतालमा, राजकीय सम्मानका साथ स्वदेश पठाइने
clickmandu.com · Thu Aug 06 09:00:27 GMT 2026

एजेन्सी । पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका विश्वप्रसिद्ध कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य आरोहीहरूको शव संकलन गरी बिहीबार पाकिस्तानको स्कार्दु पुर्याइएको छ ।
अत्यन्तै जटिल र प्राविधिक रूपमा चुनौतीपूर्ण मानिएको स्थानबाट उद्धार टोलीले शवहरू फेला पारी सफलतापूर्वक स्कार्दु ल्याएको हो ।
Read full story at source (clickmandu.com)