लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने
canadanepal.com · Thu Aug 06 09:05:07 GMT 2026

काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप सुदृढ बनाइने बताएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले महिलाले सार्वजनिक यातायातमा भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड र आवागमनसम्बन्धी व्यावहारिक चुनौतीलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको जानकारी दिइन्।
Read full story at source (canadanepal.com)