न्यायको पर्खाइमा महिला अधिकारकर्मी
rajdhanidaily.com · Thu Aug 06 09:05:47 GMT 2026

वीरगन्ज ।
पारिवारिक हिंसामा परी मधेशका धेरै महिलाले न्यायका लागि राज्यसँग हारगुहार गरिरहेका घटना नौला होइनन् । तर पारिवारिक हिंसापछि शंकास्पद मृत्यु भएका कतिपय महिलाका घटनामा निष्पक्ष अनुसन्धान र न्यायको माग उठ्दै आएको छ ।
Read full story at source (rajdhanidaily.com)