डल्लुमा झलनाथ र उपेन्द्रबीच वार्ता, के भयो कुराकानी
nepalpress.com · Thu Aug 06 09:06:13 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
नेता खनाल भेट्न अध्यक्ष यादव डल्लुस्थित निवासमा पुगेका थिए।
Read full story at source (nepalpress.com)