गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरु सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ?
barnanmedia.com · Thu Aug 06 09:00:20 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ भन्दै गरेको प्रश्नमा सांसदलाई नै प्रतिप्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बैठकमा प्रश्नोत्तरमा सहभागी हुन बिहीबारको बैठकमा गएका गुरुङले प्रश्न सोध्ने विष्णुबहादुर विश्वकर्मालाई रोष्ट्रमबाट प्रतिप्रश्न गरेका हुन् ।
Read full story at source (barnanmedia.com)