राष्ट्रमण्डल खेलकुदपछि युगान्डाका चार बक्सर सम्पर्कविहीन
ratopati.com · Thu Aug 06 09:14:17 GMT 2026

काठमाडौँ । बेलायतको स्कटल्यान्डमा रहेको ग्लासगोमा सम्पन्न राष्ट्रमण्डल खेलकुदपछि युगान्डा बक्सिङ टोलीका केही सदस्य सम्पर्कविहीन भएका छन् । घटनापछि स्कटल्याण्ड प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
अल्जजीराका अनुसार स्कटल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै धेरै खेलाडी बेपत्ता भएको सूचना प्राप्त भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । साथै, यस विषयमा बेलायतको गृह मन्त्रालयसँग पनि समन्वय भइरहेको उल्लेख गरेको छ ।
Read full story at source (ratopati.com)