पाण्डेको ‘स्टण्ट’,सडक विस्तार बन्द
janaaastha.com

सेनाको क्याप्टेनलाई थर्काएको भिडियो भाइरल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डे विवादित बनेका छन् । काठमाडौं निर्वाचन क्षेत्र ३ बाट निर्वाचित पाण्डेले गोकर्णेश्वरस्थित नेपाल ट्रष्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा सेनाको अधिकृतलाई हप्काएका थिए ।
Read full story at source (janaaastha.com)