शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री
nepalnews.com · Thu Aug 06 09:15:15 GMT 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा कायम राख्न गृह मन्त्रालय क्रियाशील रहेको बताए। उनले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिए। “माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन्। कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ?” उनले प्रतिप्रश्न गरे।
Read full story at source (nepalnews.com)