अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्ने निर्देशनप्रति कांग्रेसको आपत्ति
barnanmedia.com · Thu Aug 06 09:14:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाएको भन्दै एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग्न दिइएको निर्देशन आपत्तिजनक भएको बताए ।
Read full story at source (barnanmedia.com)