‘सरकारले गगन थापाको प्रशंसा हुने डरले स्वास्थ्य बिमा कार्यक्रम खारेज गर्न खोजेको हो ?’
baahrakhari.com · Thu Aug 06 09:17:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग माग गरेकी छन् । बिहीबार (साउन २१) राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।
उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा सुरु गरिएको स्वास्थ्य बिमालाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गरिन् ।
Read full story at source (baahrakhari.com)