सुनकोशीमा हाम फालेपछि पराजुली दम्पती बेपत्ता, खोजी कार्य जारी
bishowkhabar.com · Thu Aug 06 09:19:48 GMT 2026

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका एक वृद्ध दम्पतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्।
Read full story at source (bishowkhabar.com)