६/७ महिनामा धेरै सङ्घर्ष गरेर यहाँसम्म आएको हुँ: गृहमन्त्री
nagariknews.nagariknetwork.com · Thu Aug 06 09:10:52 GMT 2026

राष्ट्रिय सभामा युवाहरूको निराशा र आत्महत्याबारे सोधिएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले आफू पनि ६/७ महिनामा धेरै संघर्ष गरेर आएको युवा भएको बताएका छन्।
उनले निराशा र दुःखबाट सम्झौता नगरी त्यसलाई अपनत्व ग्रहण गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)