नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता,ठूलोखोला जलविद्युत आयोजनामा लगानी
arthadabali.com · Thu Aug 06 09:25:00 GMT 2026

काठमाडौँ / नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ठूलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
साउन २० गते भएको सम्झौताअनुसार चितवन इनर्जीले प्रवर्द्धन गरेको लीवर ठूलोखोला जलविद्युत आयोजनाका लागि बैंकले परियोजनाको कुल लागतमा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपूँजी रहने गरी कर्जा तथा अन्य आवश्यक वित्तीय सुविधा प्रदान गर्नेछ।
Read full story at source (arthadabali.com)