नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह
himalpress.com · Thu Aug 06 09:29:33 GMT 2026

काठमाडौँ- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
Read full story at source (himalpress.com)