हिन्दु अधिराज्य र राजसंस्था पुनर्स्थापना हाम्रो बटमलाइन : डा. धवलशमशेर जबरा
aarthiknews.com

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने अभिभावकीय संस्थाका रूपमा राजसंस्था आवश्यक रहेको दाबी गरे।
Read full story at source (aarthiknews.com)