गृहमन्त्रीले माफी मागे, भने- अब ठाडो बोल्दिन माफी चाहान्छु
nagariknews.nagariknetwork.com · Thu Aug 06 09:31:45 GMT 2026

राष्ट्रिय सभा बैठकमा सांसदहरूमाथि आक्रामक टिप्पणी गरेपछि गृहमन्त्री सुधन गुरुङले रोस्ट्रमबाटै सार्वजनिक रूपमा माफी मागेका छन्।
बिहीबारको बैठकमा प्रश्नोत्तरका क्रममा सांसदहरूलाई ठाडो जवाफ दिएका गृहमन्त्री गुरुङले आफू युवा भएको र अग्रज सांसदहरूबाट अझै धेरै कुरा सिक्न बाँकी रहेको स्वीकार गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)