१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य
khabarhub.com · Thu Aug 06 09:31:17 GMT 2026

काठमाडौं – बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ । बिहीबार नेप्सेमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६५४.१५ बिन्दुमा पुगेको हो ।
आजको कारोबारमा २०२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ६४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
Read full story at source (khabarhub.com)