आलोचना भएपछि गृहमन्त्रीले संसद्मा मागे माफी- मबाट रूखो बोली भयो !
lokaantar.com

सांसदले सोधेको प्रश्नको जवाफ दिन्न भनेका गृहमन्त्री सुधन गुरूङले संसद्मा माफी मागेका छन् । गृहमन्त्रीको जवाफलाई लिएर सांसदहरूले आपत्ति जनाएपछि उनले माफी मागेका हुन् ।
कांग्रेस संसदीय दलकी नेता कमला पन्त प्रस्तावक रहेको विपद् व्यवस्थापन सम्बन्धी प्रस्तावमाथिको छलफलपछि जवाफ दिने क्रममा गृहमन्त्री गुरूङले माफी मागेका हुन् ।
Read full story at source (lokaantar.com)