सुक्खा पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग संचालनमा
ekantipur.com · Thu Aug 06 09:33:32 GMT 2026

सुक्खा पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग संचालनमा
डुम्रेको गौडेपुलनजिकै सुक्खा पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग दिउँसो ३ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
Read full story at source (ekantipur.com)