शेयर बजारमा दोहोरो अंकको गिरावट, २६५४.१५ अंकमा झर्यो नेप्से
corporatenepal.com · Thu Aug 06 09:29:16 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । आज साढे ४ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.८२ अंकले घटेको छ । ०.५१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५४.१५ अंकमा ओर्लिएको छ ।
Read full story at source (corporatenepal.com)