बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता, युवाको आकर्षण बढ्दो
bishowkhabar.com · Thu Aug 06 09:37:54 GMT 2026

काठमाडौं– निर्वाचन आयोगले मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ जना र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।
Read full story at source (bishowkhabar.com)