खनाल र यादवबीच भेट : वर्तमान राजनीतिक अवस्था, वामपन्थी एकताबारे छलफल
baahrakhari.com · Thu Aug 06 09:38:42 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
बिहीबार (साउन २१) काठमाडौंको डल्लुस्थित खनालको निवासमा भएको भेटमा वर्तमान राजनीतिक परिस्थिति, मुलुकमा देखिएको अन्योलपूर्ण अवस्था, जनअधिकारको रक्षा तथा राष्ट्रियतालाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो ।
Read full story at source (baahrakhari.com)