अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्ने निर्देशनप्रति कांग्रेस सांसद तिमिल्सिनाको आपत्ति
ratopati.com · Thu Aug 06 09:43:56 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाएको भन्दै एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचलाई स्पष्टीकरण सोध्न दिएको निर्देशन आपत्तिजनक रहेको बताएका हुन्।
Read full story at source (ratopati.com)