१३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार
kendrabindu.com · Thu Aug 06 09:41:30 GMT 2026

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले ओरालो लाग्दै २ हजार ६५४.८० बिन्दुमा पुगेको छ।
कारोबार अवधिभर बजारमा बिक्री दबाब कायम रहँदा अधिकांश समय परिसूचक नकारात्मक रह्यो। आज ६४ कम्पनीको शेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
Read full story at source (kendrabindu.com)