कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति
setopati.com · Thu Aug 06 09:43:50 GMT 2026

नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति प्रदान गरेको छ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ गरेको हो।
Read full story at source (setopati.com)