ईस्पोर्ट्स विश्वकप : पब्जी विश्वकप आजदेखि, नेपालको होरा इस्पोर्ट्सले प्रतिस्पर्धा गर्दै
onlinekhabar.com · Thu Aug 06 09:42:29 GMT 2026
२१ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकप आजदेखि सुरु हुँदैछ ।
पब्जीको विश्वकप अगष्ट ६ देखि १६ सम्म चल्नेछ । जसमा विश्वभरबाट टनोट भएर आएका उत्कृष्ट ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
Read full story at source (onlinekhabar.com)