कमोडिटी बजार सञ्चालक र कर्मचारीहरूलाई जिल्ला अदालतले दियो सफाइ
setopati.com · Thu Aug 06 09:47:16 GMT 2026

कमोडिटी बजारसम्बन्धमा पाँच वर्षअघि काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा यस्तो बजार सञ्चालक र कर्मचारीहरूले सफाइ पाएका छन्।
कमोडिटी बजारमा कारोबार गर्दै आएका ६८ जनाको जाहेरीमा सरकार वादी हुने गरि ३९ जनाविरूद्ध दायर भएको मुद्दामा जिल्ला अदालतले सफाइ दिएको हो।
Read full story at source (setopati.com)