मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि गृहमन्त्रीको ध्यानाकर्षण
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन्।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्दै सांसद पन्तले तीनै तहका सरकार तथा सरोकारवाला निकायहरूबीच समन्वयको अभावका कारण विपद् व्यवस्थापन प्रभावकारी हुन नसकेको बताइन्।
Read full story at source (hamrakura.com)