कांग्रेस आधिकारिकता विवाद मुद्दाले सुनुवाइका लागि अनुमति पायो
lokaantar.com

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा फेरि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले बिहीबार मुद्दाको सुनुवाइका लागि अनुमति दिएको हो ।
Read full story at source (lokaantar.com)