नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार छनोट
aarthiknews.com

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन्।
अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच उम्मेदवारलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।
Read full story at source (aarthiknews.com)