लाल सागरमा दुई जहाजमाथि हमला
ratopati.com · Thu Aug 06 09:56:38 GMT 2026

दुबई । लाल सागरको दक्षिणी प्रवेशद्वार बाब अल–मन्डेब स्ट्रेटनजिक पछिल्ला केही दिनमा दुईवटा जहाजमाथि आक्रमण भएको घटनाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षाप्रति नयाँ चिन्ता उत्पन्न गरेको छ ।
समुद्री सुरक्षा निकायहरूले घटनाको अनुसन्धान गरिरहेका छन् भने सुरक्षा विज्ञहरूले यसलाई क्षेत्रीय तनाव थप चर्किने संकेतका रूपमा व्याख्या गरेका छन् ।
Read full story at source (ratopati.com)