३२ औँ विश्व आदिवासी दिवसको तयारी पूरा
ratopati.com · Thu Aug 06 09:57:01 GMT 2026

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले ३२ औँ विश्व आदिवासी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ। महासंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी गराएको हो।
संयुक्त राष्ट्रसंघको घोषणा बमोजिम प्रत्येक वर्ष अगस्ट ९ तारिखमा विश्वभर आदिवासी दिवस मनाउने गरिन्छ।
Read full story at source (ratopati.com)