बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा धादिङ र नुवाकोटमा
ratopati.com · Mon Aug 31 09:35:01 GMT 2026

नुवाकोट। नेपाली कांग्रेसका सभापति गगन थापाले गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । बाढीले पुर्याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी सोमबार त्यहाँ पुगेका हुन् ।
नेपाली कांग्रेस नुवाकोटका नेता जगदिश्वरनरसिंह केसीका अनुसार महामन्त्री थापाले धादिङको गल्छीस्थित पुल तरेपछि कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे ।
Read full story at source (ratopati.com)