नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
khabarhub.com · Mon Aug 31 09:34:02 GMT 2026

काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरु गरिएको छ ।
भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
Read full story at source (khabarhub.com)