कन्सुलर प्रमाणीकरण अब अनलाइनमै : परराष्ट्र मन्त्री खनालद्वारा ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ को शुभारम्भ
ratopati.com · Thu Aug 06 10:00:56 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रमाणीकरण सेवालाई थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका छन्।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री खनालले प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।
Read full story at source (ratopati.com)