संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने
khabarhub.com · Mon Aug 31 09:34:28 GMT 2026

काठमाडौं – संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको बैठक मंगलबार बस्ने भएको छ ।
सोमबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोल प्रसाद अर्यालले मंगलबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका हुन् ।
Read full story at source (khabarhub.com)