विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो : ओली
baahrakhari.com · Mon Aug 31 09:32:29 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीबाट बाढीपीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)