‘जलविद्युत् आयोजनामा स्थानीयको अनुचित अवरोध रोकौँ, रोयल्टी बाँडफाँट सुध्रियोस्’
ratopati.com · Thu Aug 06 10:06:23 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले दुर्गम क्षेत्रमा व्यावसायिक लगानी भित्र्याउन पुँजीको सुरक्षा र नाफाको सुनिश्चितता हुनुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले निजी क्षेत्रले लगानी गर्नुअघि बजार, पुँजीको सुरक्षा र प्रतिफलको सम्भावनालाई प्राथमिकता दिने भएकाले दुर्गममा अपेक्षित लगानी हुन नसकेको बताएका हुन्।
Read full story at source (ratopati.com)