नेपाल ई-प्रमाणीकरण प्रणाली आरम्भ, कन्सुलर प्रमाणीकरण सेवा अब अनलाइनबाटै
nepalnews.com · Thu Aug 06 10:06:59 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर प्रमाणीकरण सेवालाई थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित नेपाल ई-प्रमाणीकरण प्रणालीको आरम्भ गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा खनालले प्रणालीको औपचारिक आरम्भ गरेका हुन्।
Read full story at source (nepalnews.com)