कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चमा फेरि सुरुदेखि सुनुवाइ हुने
nagariknews.nagariknetwork.com · Thu Aug 06 10:02:06 GMT 2026

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति (निस्सा) दिएको छ।
बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले सुनुवाइका लागि निस्सा प्रदान गर्ने आदेश दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)