नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि सर्टलिस्ट सार्वजनिक, को–को छन् लिस्टमा ?
arthasansar.com · Thu Aug 06 10:06:10 GMT 2026

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका सर्टलिस्ट सार्वजनिक गरिएको छ । अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाशन न्यौपाने र समता पन्त भट्ट छन् । सर्टलिस्टमा परेकाहरुमध्ये गौतम, घिमिरे, कार्की र न्यौपानेलाई व्यावसायिक योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका साउन २५ डाकिएको छ भने भट्टलाई साउन २६ गते बोलाइएको छ ।
Read full story at source (arthasansar.com)